लेवीहरू 10:3 - Compare All Versions
लेवीहरू 10:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशाले हारूनलाई भने, “परमप्रभुले भन्नुभएको कुरा यही हो: ‘मेरो नजिक आउनेहरूमा म पवित्र बन्नेछु, अनि सारा मानिसहरूका सामु म महिमित हुनेछु’।” हारून चूप बसे।
शेयर गर्नुहोस्
लेवीहरू 10 NNRVलेवीहरू 10:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मोशाले हारूनलाई भने, “याहवेहले भन्नुभएको कुरा यही हो: “ ‘मेरो नजिक आउनेहरूमा म आफूलाई पवित्र देखाउनेछु; अनि सबै मानिसहरूका सामु म सम्मानित हुनेछु।’ ” हारून चुपचाप बसे।
शेयर गर्नुहोस्
लेवीहरू 10 NCVलेवीहरू 10:3 NERV (पवित्र बाइबल)
त्यसपछि मोशाले हारूनलाई भने, “परमप्रभुले जे भन्नु भएको थियो त्यसको अर्थ यही थियो। ‘पूजाहारीहरू जो मेरो सामुन्ने आउँछन् तिनीहरूद्वारा म सम्मानित हुनुपर्छ अनि सबैकोअघि म पवित्र हुनुपर्छ।’” अनि हारून नबोली बसे।
शेयर गर्नुहोस्
लेवीहरू 10 NERVलेवीहरू 10:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तब मोशाले हारूनलाई भने, “परमप्रभुले ‘मेरो सेवा गर्ने सबैले मेरो पवित्रताको आदर गर्नुपर्छ, म आफ्नो महिमा आफ्ना प्रजालाई देखाउनेछु’ भन्नुभएको कुराको अर्थ यही हो।” तर हारून चुप भएर बसे।
शेयर गर्नुहोस्
लेवीहरू 10 सरल नेपाली