लेवीहरू 11:44 - Compare All Versions
लेवीहरू 11:44 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरू आफूलाई अर्पण गरेर पवित्र होओ, किनकि म पवित्र छु। भूइँमा घस्रने कुनै किसिमको जीवातबाट तिमीहरू अपवित्र नहोओ।
शेयर गर्नुहोस्
लेवीहरू 11 NNRVलेवीहरू 11:44 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म याहवेह नै तिमीहरूका परमेश्वर हुँ; तिमीहरूले आफूलाई शुद्ध पार। अनि पवित्र होओ; किनकि म पवित्र छु। जमिनमा घस्रने कुनै प्राणीद्वारा आफूलाई अशुद्ध नपार।
शेयर गर्नुहोस्
लेवीहरू 11 NCVलेवीहरू 11:44 NERV (पवित्र बाइबल)
किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरूले आफूलाई पवित्र राख्नु पर्छ। तिमीहरू पवित्र होऊ किनभने म पवित्र छु। तिमीहरू भूइँमा प्राणीहरूद्वारा अशुद्ध हुनु हुँदैन
शेयर गर्नुहोस्
लेवीहरू 11 NERVलेवीहरू 11:44 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूका परमेश्वर परमप्रभु हुँ। तिमीहरूले आफैंलाई पवित्र राख्नुपर्छ किनभने म पवित्र छु।
शेयर गर्नुहोस्
लेवीहरू 11 सरल नेपाली