लेवीहरू 11:45 - Compare All Versions
लेवीहरू 11:45 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तिमीहरूका परमेश्वर हुनलाई तिमीहरूलाई मिश्रबाट ल्याउने परमप्रभु म नै हुँ। यसैकारण तिमीहरू पवित्र होओ, किनकि म पवित्र छु।
शेयर गर्नुहोस्
लेवीहरू 11 NNRVलेवीहरू 11:45 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका परमेश्वर हुनलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने म नै याहवेह हुँ। यसकारण पवित्र होओ; किनकि म पवित्र छु।
शेयर गर्नुहोस्
लेवीहरू 11 NCVलेवीहरू 11:45 NERV (पवित्र बाइबल)
म परमप्रभु तिमीहरूका परमेश्वर हुँ जसले तिमीहरूलाई मिश्र देशबाट तिमीहरूका परमेश्वर हुनका निम्ति बाहिर ल्याएँ, तिमीहरू पवित्र बन किनभने म पवित्र छु।”
शेयर गर्नुहोस्
लेवीहरू 11 NERVलेवीहरू 11:45 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूका परमेश्वर हुन मिश्रबाट तिमीहरूलाई निकाली ल्याउने परमप्रभु म हुँ। तिमीहरू पवित्र रहनुपर्छ किनभने म पवित्र छु।
शेयर गर्नुहोस्
लेवीहरू 11 सरल नेपाली