लेवीहरू 18:21 - Compare All Versions

लेवीहरू 18:21 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“‘आफ्‍ना छोराछोरी मोलोखको निम्‍ति आगोमा चढ़ाएर आफ्‍ना परमेश्‍वरको नाउँ अपवित्र नपार्‌। म नै परमप्रभु हुँ।

शेयर गर्नुहोस्
लेवीहरू 18 NNRV

लेवीहरू 18:21 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“ ‘आफ्ना सन्तानलाई मोलेखको निम्ति बलिदान गर्न नदिनू। किनकि तिमीहरूले आफ्ना परमेश्‍वरको नाम अपवित्र तुल्याउनु हुँदैन। म नै याहवेह हुँ।

शेयर गर्नुहोस्
लेवीहरू 18 NCV

लेवीहरू 18:21 NERV (पवित्र बाइबल)

“तिमीले आफ्नो छोरा-छोरी आगोद्वारा मोलेकलाई नचढाऊ। यदि तिमीले यसो गर्छौ भने यसले बुझाउछ कि तिमीले आफ्ना परमेश्वरको नाउँलाई बदनाम गरिरहेका छौ। म तिम्रो परमप्रभु हुँ।

शेयर गर्नुहोस्
लेवीहरू 18 NERV

लेवीहरू 18:21 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

आफ्‍ना छोरा-छोरीलाई मोलेख देवताका पूजामा चढाउनलाई नदिनू किनभने त्‍यसबाट परमेश्‍वर, परमप्रभुको नामको अनादर हुनेछ।

शेयर गर्नुहोस्
लेवीहरू 18 सरल नेपाली