लेवीहरू 18:22 - Compare All Versions
लेवीहरू 18:22 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“‘स्त्रीहरूसँगझैँ पुरुषसँग सम्भोग नगर्। त्यो घृणित कार्य हो।
शेयर गर्नुहोस्
लेवीहरू 18 NNRVलेवीहरू 18:22 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘स्त्रीहरूसँगझैँ पुरुषसँग सहवास नगर्नू; त्यो त घृणित कार्य हो।
शेयर गर्नुहोस्
लेवीहरू 18 NCVलेवीहरू 18:22 NERV (पवित्र बाइबल)
“तिमीले स्त्रीसित जस्तै मानिससित सहवास नगर। त्यो घोर पाप हो।
शेयर गर्नुहोस्
लेवीहरू 18 NERVलेवीहरू 18:22 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
पुरुष-पुरुषका बीचमा सम्भोग हुनुहुँदैन, परमेश्वरले त्यस कुरालाई घिनाउनुहुन्छ।
शेयर गर्नुहोस्
लेवीहरू 18 सरल नेपाली