लेवीहरू 18:23 - Compare All Versions

लेवीहरू 18:23 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“‘कुनै पशु-प्राणीसित सम्‍भोग गरेर तैंले आफूलाई अशुद्ध नगर्‌। स्‍त्री पनि सम्‍भोग गर्नलाई पशु-प्राणीसित नसुतोस्‌। त्‍यो अस्‍वाभाविक दुराचरण हो।

शेयर गर्नुहोस्
लेवीहरू 18 NNRV

लेवीहरू 18:23 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“ ‘कुनै पशुसित सहवास गरेर आफूलाई त्यससित अपवित्र नतुल्याउनू। कुनै स्त्रीले पनि सहवासका निम्ति पशुकहाँ नजानू; त्यो त अस्वभाविक भ्रष्‍टता हो।

शेयर गर्नुहोस्
लेवीहरू 18 NCV

लेवीहरू 18:23 NERV (पवित्र बाइबल)

“कुनै पशुसित सम्भोग नगर। यसले तिमीलाई अशुद्ध पार्छ। स्त्री जातिले पनि पशुसित सम्भोग गर्नु हुँदैन कारण यो अस्वाभाविक दुराचार हो।

शेयर गर्नुहोस्
लेवीहरू 18 NERV

लेवीहरू 18:23 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

कुनै पुरुष वा स्‍त्रीले पशुसित सम्‍भोग गर्नुहुँदैन, त्‍यस कुकामले त्‍यसलाई विधिअनुसार अशुद्ध पार्दछ।

शेयर गर्नुहोस्
लेवीहरू 18 सरल नेपाली