लेवीहरू 19:16 - Compare All Versions

लेवीहरू 19:16 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“‘मानिसहरूका बीचमा निन्‍दा नफैलाओ। “‘तिमीहरूले आफ्‍नो छिमेकीको जीवन जोखिममा नपार। म परमप्रभु हुँ।

शेयर गर्नुहोस्
लेवीहरू 19 NNRV

लेवीहरू 19:16 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“ ‘आफ्ना मानिसहरूका बीचमा निन्दा नफैलाउनू। “ ‘आफ्ना छिमेकीको जीवन खतरामा पर्ने किसिमका कुनै पनि काम नगर्नू। म नै याहवेह हुँ।

शेयर गर्नुहोस्
लेवीहरू 19 NCV

लेवीहरू 19:16 NERV (पवित्र बाइबल)

मानिसहरूको विरूद्ध झूटा कुराहरू गरेर नहिँड। यस्तो कुनै काम नगर जुन तिम्रो कामले छिमेकी विपदमा पर्न सक्छ। म परमप्रभु हुँ।

शेयर गर्नुहोस्
लेवीहरू 19 NERV

लेवीहरू 19:16 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

कसैका विरुद्धमा झूटो कुरा नफैलाओ। कसैको ज्‍यान खतरामा छ र तिम्रो साक्षीले उसलाई सहायता हुन्‍छ भने तिमी बोल। म परमप्रभु हुँ।

शेयर गर्नुहोस्
लेवीहरू 19 सरल नेपाली