लेवीहरू 19:17 - Compare All Versions
लेवीहरू 19:17 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“‘आफ्नो भाइबन्धुसित दुश्मनी नराख। आफ्नो छिमेकीलाई खुल्लमखुल्ला हप्काओ, नत्रता तँ पनि त्यसको अपराधमा साझेदारी होलास्।
शेयर गर्नुहोस्
लेवीहरू 19 NNRVलेवीहरू 19:17 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तिमीहरूका दाजुभाइलाई आफ्नो हृदयमा घृणा नगर्नू। बरु आफ्नो छिमेकीलाई खुल्लमखुल्ला हप्काउनू, ताकि त्यसको दोषमा तिमीहरूको कुनै भाग नहोस्।
शेयर गर्नुहोस्
लेवीहरू 19 NCVलेवीहरू 19:17 NERV (पवित्र बाइबल)
“तिमीले हृदयबाट आफ्ना इस्राएली मित्रलाई घृणा गर्नु हुँदैन। यदि तिम्रो छिमेकीले केही अनिष्ट गरेको छ भने उसलाई जानकारी देऊ, तिमीहरू उसले गर्दा पापको दोषी हुने छैनौ।
शेयर गर्नुहोस्
लेवीहरू 19 NERVलेवीहरू 19:17 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
“कसैको विरुद्धमा वैरभाव नराख तर ऊसँगको तिम्रो नमिल्ने कुरा छिनोफानो गरिहाल र त्यस मानिसको कारणले तिमीले पाप गर्नेछैनौ।
शेयर गर्नुहोस्
लेवीहरू 19 सरल नेपाली