लेवीहरू 19:18 - Compare All Versions
लेवीहरू 19:18 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“‘आफ्ना आफन्तहरूसित बदला लिन नखोज र इबी नराख, तर आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर। म परमप्रभु हुँ।
शेयर गर्नुहोस्
लेवीहरू 19 NNRVलेवीहरू 19:18 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘आफ्ना मानिसहरूका विरुद्धमा बदला नलिनू, अथवा डाह नगर्नू; तर आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू; म नै याहवेह हुँ।
शेयर गर्नुहोस्
लेवीहरू 19 NCVलेवीहरू 19:18 NERV (पवित्र बाइबल)
मानिसहरूले तिमीप्रति गरेका अनिष्ट कामहरू बिर्सिदेऊ। तिम्रा छिमेकीहरूलाई आफूलाई झैं माया गर। म परमप्रभु हुँ।
शेयर गर्नुहोस्
लेवीहरू 19 NERVलेवीहरू 19:18 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
कसैसँग बदला नलेऊ वा कसैलाई घृणा गरी नबस तर आफ्ना छिमेकीलाई आफैंलाई झैँ प्रेम गर। म परमप्रभु हुँ।
शेयर गर्नुहोस्
लेवीहरू 19 सरल नेपाली