लेवीहरू 19:2 - Compare All Versions

लेवीहरू 19:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“सबै इस्राएली समुदायलाई भन्‌: तिमीहरू पवित्र होओ, किनभने म, परमप्रभु तिमीहरूका परमेश्‍वर, पवित्र छु।

शेयर गर्नुहोस्
लेवीहरू 19 NNRV

लेवीहरू 19:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“इस्राएलका सारा समुदायसित कुरा गरेर तिनीहरूलाई भन्: ‘तिमीहरू पवित्र होओ; किनकि म याहवेह तिमीहरूका परमेश्‍वर पवित्र छु।

शेयर गर्नुहोस्
लेवीहरू 19 NCV

लेवीहरू 19:2 NERV (पवित्र बाइबल)

“इस्राएलका सबै मानिसहरूलाई भनः म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरू सबै पवित्र होऊ, कारण म पवित्र छु।

शेयर गर्नुहोस्
लेवीहरू 19 NERV

लेवीहरू 19:1-2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

परमप्रभुले मोशाद्वारा इस्राएली जन-समूहलाई भन्‍नुभयो, “पवित्र होओ किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर पवित्र छु।

शेयर गर्नुहोस्
लेवीहरू 19 सरल नेपाली