लेवीहरू 19:28 - Compare All Versions

लेवीहरू 19:28 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“‘मरेका मानिसका निम्‍ति आफ्‍नो शरीरमा काटेर चोट नबनाउनू। अनि आफ्‍नो शरीरमा कुनै किसिमको छाप नबनाउनू। म परमप्रभु हुँ।

शेयर गर्नुहोस्
लेवीहरू 19 NNRV

लेवीहरू 19:28 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“ ‘तिमीहरूले मरेकाहरूका निम्ति आफ्ना शरीरलाई नकाट्नू, अथवा आफूमाथि खोपेर छापहरू नबनाउनू। म नै याहवेह हुँ।

शेयर गर्नुहोस्
लेवीहरू 19 NCV

लेवीहरू 19:28 NERV (पवित्र बाइबल)

मृत मानिसको सम्झनामा शरीरको मासु नकाट। तिम्रो आफ्नो शरीरमा कुनै छाप नबनाउनु। म परमप्रभु हुँ।

शेयर गर्नुहोस्
लेवीहरू 19 NERV

लेवीहरू 19:28 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

जिउमा केही कुराको छाप नखोप वा मरेका मानिसको लागि शोक मनाएर शरीरमा चोट नलाओ। म परमप्रभु हुँ।

शेयर गर्नुहोस्
लेवीहरू 19 सरल नेपाली