लेवीहरू 2:13 - Compare All Versions
लेवीहरू 2:13 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
आफ्ना सबै अन्नबलिका भेटी तिमीहरूले नूनले नुनिलो बनाउनू, र आफ्ना परमेश्वरका करारको नूनरहित आफ्नो कुनै पनि अन्नबलि हुन नपाओस्। आफ्ना सबै बलिमा नून पनि चढ़ाउनू।
शेयर गर्नुहोस्
लेवीहरू 2 NNRVलेवीहरू 2:13 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका सबै अन्नबलिहरूमा नुन मोल्नू। तिमीहरूका परमेश्वरको करारको नुनलाई तिमीहरूका अन्नबलिदेखि अलग नराख्नू। तिमीहरूका सबै बलिहरूमा नुन चढाउनू।
शेयर गर्नुहोस्
लेवीहरू 2 NCVलेवीहरू 2:13 NERV (पवित्र बाइबल)
तिमीले प्रत्येक अन्नबलिमा नूनहालेर ल्याउनुपर्छ। परमेश्वरसित गरेको नूनको करार तिम्रो अन्नबलिबाट हराउनु हुदैन। तिमीले आफ्नो बलि नूनसँगै ल्याउँनुपर्छ।
शेयर गर्नुहोस्
लेवीहरू 2 NERVलेवीहरू 2:13 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
हरेक अन्नबलिमा नुन लगाउनू किनभने नुनले परमेश्वर र तिमीहरूका बीचमा रहेको करार बुझाउँदछ। (आफ्ना सबै बलिमा तिमीहरूले नुन हाल्नू।)
शेयर गर्नुहोस्
लेवीहरू 2 सरल नेपाली