लेवीहरू 20:13 - Compare All Versions
लेवीहरू 20:13 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“‘कुनै मान्छेले स्त्रीसँग सम्भोग गरेझैँ पुरुषसित गर्यो भने त्यो घृणित काम हो। तिनीहरू मारिनैपर्छ। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्।
शेयर गर्नुहोस्
लेवीहरू 20 NNRVलेवीहरू 20:13 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यदि कुनै मानिसले स्त्रीसँग सहवास गरेझैँ कुनै पुरुषसित सहवास गर्यो भने त्यो घृणित काम हो; तिनीहरू मारिनैपर्छ। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्।
शेयर गर्नुहोस्
लेवीहरू 20 NCVलेवीहरू 20:13 NERV (पवित्र बाइबल)
“यदि एकजना मानिसले अर्को पुरूषसँग स्त्रीसँग झैं सहवास गरे, तिनीहरूले भयंकर पाप गरेको बुझिन्छ। तिनीहरूलाई मार्नै पर्छ र तिनीहरू स्वंय आफ्नो मृत्युको निम्ति जिम्मेवार हुन्छन्।
शेयर गर्नुहोस्
लेवीहरू 20 NERVलेवीहरू 20:13 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
पुरुष-पुरुषको बीचमा सम्भोग गरे भने तिनीहरूले घिनलाग्दो काम गर्छन् र दुवै मारिनुपर्छ। तिनीहरू आफ्ना मृत्युको लागि आफैं जिम्मेवार छन्।
शेयर गर्नुहोस्
लेवीहरू 20 सरल नेपाली