लेवीहरू 20:26 - Compare All Versions
लेवीहरू 20:26 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू मेरो निम्ति पवित्र होओ, किनभने म, परमप्रभु, पवित्र छु, र तिमीहरू मेरै हुनलाई मैले तिमीहरूलाई अरू जातिहरूबाट अलग गरेर छुट्ट्याएको हुँ।
शेयर गर्नुहोस्
लेवीहरू 20 NNRVलेवीहरू 20:26 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू पवित्र हुनैपर्छ। किनकि म याहवेह पवित्र छु। मैले तिमीहरूलाई मेरा आफ्नै बनाउनलाई अरू जातिहरूबाट अलग पारेको छु।
शेयर गर्नुहोस्
लेवीहरू 20 NCVलेवीहरू 20:26 NERV (पवित्र बाइबल)
मैले तिमीहरूलाई मेरा विशेष मानिस बनाउनलाई तिमीहरूलाई पवित्र पारेको छु। यसर्थ तिमीहरू मेरो निम्ति पवित्र रहनुपर्छ। किनभने म परमप्रभु हुँ अनि पवित्र छु।
शेयर गर्नुहोस्
लेवीहरू 20 NERVलेवीहरू 20:26 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू पवित्र रहेर मेरा निज जाति हुनेछौ किनभने म परमप्रभु हुँ अनि पवित्र छु। तिमीहरू मेरा निजी प्रजा होओ भनेर मैले तिमीहरूलाई अरू जातिहरूबाट अलग गरेको छु।
शेयर गर्नुहोस्
लेवीहरू 20 सरल नेपाली