लेवीहरू 20:7 - Compare All Versions
लेवीहरू 20:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“‘आफैलाई ममा अर्पण गरेर पवित्र होओ। किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
शेयर गर्नुहोस्
लेवीहरू 20 NNRVलेवीहरू 20:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यसकारण आफैँलाई अर्पण गरेर पवित्र होओ। किनकि म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
शेयर गर्नुहोस्
लेवीहरू 20 NCVलेवीहरू 20:7 NERV (पवित्र बाइबल)
“तिमी आफैंलाई पवित्र बनाऊ अनि पवित्र भएर बस। किनभने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
शेयर गर्नुहोस्
लेवीहरू 20 NERVलेवीहरू 20:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
आफैंलाई पवित्र राख किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
शेयर गर्नुहोस्
लेवीहरू 20 सरल नेपाली