लेवीहरू 20:8 - Compare All Versions

लेवीहरू 20:8 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तिमीहरूले मेरा विधिहरू पालन गर। तिमीहरूलाई पवित्र तुल्‍याउने परमप्रभु म नै हुँ।

शेयर गर्नुहोस्
लेवीहरू 20 NNRV

लेवीहरू 20:8 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

मेरा उर्दीहरू पालन गर्नू; अनि तिनैलाई अनुसरण गर्नू। तिमीहरूलाई पवित्र पार्ने याहवेह म नै हुँ।

शेयर गर्नुहोस्
लेवीहरू 20 NCV

लेवीहरू 20:8 NERV (पवित्र बाइबल)

मेरा विधिहरू सम्झना गर अनि तिनीहरूलाई अनुशरण गर। म तिमीहरूको परमप्रभु हुँ जसले तिमी सबै मानिसहरूलाई पवित्र बनाउँछु।

शेयर गर्नुहोस्
लेवीहरू 20 NERV

लेवीहरू 20:8 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

मेरा नियमहरू पालन गर किनभने म परमप्रभु हुँ र म तिमीहरूलाई पवित्र बनाउँदछु।”

शेयर गर्नुहोस्
लेवीहरू 20 सरल नेपाली