लेवीहरू 26:1 - Compare All Versions

लेवीहरू 26:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“‘तिमीहरूले आफ्‍ना निम्‍ति मूर्तिहरू नबनाओ। अनि आफ्‍ना निम्‍ति कुनै खोपिएको मूर्ति वा प्रतिमूर्ति खड़ा नगर, र खोपिएका ढुङ्गाहरू आफ्‍नो देशमा ठड़्याएर ती पुज्‍नलाई घोप्‍टो नपर। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

शेयर गर्नुहोस्
लेवीहरू 26 NNRV

लेवीहरू 26:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“ ‘तिमीहरूले मूर्तिहरू नबनाउनू, अथवा कुनै आकृति अथवा चोखो ढुङ्गा आफ्नो निम्ति खडा नगर्नू। अनि तिमीहरूका देशमा ढुङ्गा खोपेर त्यसलाई राखेर दण्डवत् नगर्नू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।

शेयर गर्नुहोस्
लेवीहरू 26 NCV

लेवीहरू 26:1 NERV (पवित्र बाइबल)

“तिमीहरू आफ्नै निम्ति मूर्ति नबनाऊ आफ्नो भूमिमा ढोग गर्नु, मूर्तिहरू अथवा स्मारक नबनाऊ। किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।

शेयर गर्नुहोस्
लेवीहरू 26 NERV

लेवीहरू 26:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

परमप्रभुले भन्‍नुभयो, “पुज्‍नको निम्‍ति मूर्ति नबनाउनू, वा कुनै प्रतिमा वा ढुङ्गाको खम्‍बा वा कुँदेको ढुङ्गा नराख्‍नू। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

शेयर गर्नुहोस्
लेवीहरू 26 सरल नेपाली