लेवीहरू 26:11 - Compare All Versions

लेवीहरू 26:11 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तिमीहरूलाई घृणा नगरी म तिमीहरूकै बीचमा वास गर्नेछु।

शेयर गर्नुहोस्
लेवीहरू 26 NNRV

लेवीहरू 26:11 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

म आफ्नो वासस्थान तिमीहरूबीच राख्नेछु; र म तिमीहरूलाई घृणा गर्नेछैनँ।

शेयर गर्नुहोस्
लेवीहरू 26 NCV

लेवीहरू 26:11 NERV (पवित्र बाइबल)

तिमीहरूको माझमा परमप्रभु आएर बस्ने पवित्र जग्गा-पवित्र पाल बसाल्नेछु। म तिमीहरूलाई घृणा गर्ने छैन।

शेयर गर्नुहोस्
लेवीहरू 26 NERV

लेवीहरू 26:11 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

म तिमीहरूका माझमा आफ्‍नो पवित्र पालमा बास गर्नेछु र कहिल्‍यै तिमीहरूलाई त्‍याग्‍नेछैनँ।

शेयर गर्नुहोस्
लेवीहरू 26 सरल नेपाली