लेवीहरू 26:12 - Compare All Versions
लेवीहरू 26:12 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूका बीचमा हिँड़डुल गर्नेछु, र म तिमीहरूका परमेश्वर हुनेछु, अनि तिमीहरूचाहिँ मेरा प्रजा हुनेछौ।
शेयर गर्नुहोस्
लेवीहरू 26 NNRVलेवीहरू 26:12 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूको बीचमा हिँड्डुल गर्नेछु, र तिमीहरूका परमेश्वर हुनेछु। अनि तिमीहरू मेरा प्रजा हुनेछौ।
शेयर गर्नुहोस्
लेवीहरू 26 NCVलेवीहरू 26:12 NERV (पवित्र बाइबल)
म तिमीहरूसितै बस्नेछु। म तिमीहरूको परमेश्वर हुनेछु अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ।
शेयर गर्नुहोस्
लेवीहरू 26 NERVलेवीहरू 26:12 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूसित रहनेछु, तिमीहरूका परमेश्वर हुनेछु र तिमीहरू मेरा प्रजा हुनेछौ।
शेयर गर्नुहोस्
लेवीहरू 26 सरल नेपाली