लेवीहरू 26:2 - Compare All Versions
लेवीहरू 26:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“‘तिमीहरूले मेरो शबाथ पालन गर, र मेरो पवित्रस्थानको आदर गर। म परमप्रभु हुँ।
शेयर गर्नुहोस्
लेवीहरू 26 NNRVलेवीहरू 26:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘मेरा शब्बाथहरू पालन गर्नू, र मेरो पवित्रस्थानलाई आदर गर्नू। म नै याहवेह हुँ।
शेयर गर्नुहोस्
लेवीहरू 26 NCVलेवीहरू 26:2 NERV (पवित्र बाइबल)
“मेरा विशेष विश्राम दिनहरूलाई याद गर अनि मेरो पवित्र स्थानलाई आदर गर। म परमप्रभु हुँ।
शेयर गर्नुहोस्
लेवीहरू 26 NERVलेवीहरू 26:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
धार्मिक चाडहरू मान्ने गर्नू र मेरो आराधना गरिने स्थानलाई आदर गर्नू। म परमप्रभु हुँ।
शेयर गर्नुहोस्
लेवीहरू 26 सरल नेपाली