लेवीहरू 26:4 - Compare All Versions

लेवीहरू 26:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

म ठीक-ठीक समयमा झरी पठाउनेछु, र जमिनले उब्‍जनी दिनेछ, र खेतबारीका रूखहरूमा फलफूल लाग्‍नेछन्‌।

शेयर गर्नुहोस्
लेवीहरू 26 NNRV

लेवीहरू 26:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

म तिमीहरूलाई ठिक समय वर्षा पठाउनेछु, र जमिनले उब्जनी दिनेछ। अनि खेतका रूखहरूले फल फलाउनेछन्।

शेयर गर्नुहोस्
लेवीहरू 26 NCV

लेवीहरू 26:4 NERV (पवित्र बाइबल)

यदि तिमीहरूले यी कुराहरू गर्छौ भने पानी पर्ने समयमा तिमीहरूलाई पानी दिनेछु। जब यस्तो हुन्छ, जमीनले खेती उब्जाउनेछ अनि रूखहरूमा फल लाग्नेछन्।

शेयर गर्नुहोस्
लेवीहरू 26 NERV

लेवीहरू 26:4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

म ठीक समयमा वर्षा पठाइदिनेछु र तिम्रो जमिनले अन्‍न उमार्नेछ अनि रूखहरूले फल दिनेछन्।

शेयर गर्नुहोस्
लेवीहरू 26 सरल नेपाली