लेवीहरू 26:6 - Compare All Versions
लेवीहरू 26:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“‘म देशमा शान्ति दिनेछु। तिमीहरू ढल्केर निदाउनेछौ, र तिमीहरूलाई कसैले तर्साउनेछैन। म देशबाट हिंसक पशुहरूलाई हटाइदिनेछु, अनि तिमीहरूको देशमा लड़ाइँ हुनेछैन।
शेयर गर्नुहोस्
लेवीहरू 26 NNRVलेवीहरू 26:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘म देशमा शान्ति दिनेछु; र तिमीहरू डरविना सुत्नेछौ। म देशबाट हिँस्रक पशुहरू हटाइदिनेछु र तिमीहरूको देशमा तरवार चल्नेछैन।
शेयर गर्नुहोस्
लेवीहरू 26 NCVलेवीहरू 26:6 NERV (पवित्र बाइबल)
म तिमीहरूको देशमा शान्ति दिनेछु र तिमीहरू शान्ति साथ बस्न पाउनेछौ। नोक्सानदायक पशुहरूलाई म तिमीहरूको देशबाट निकालिदिनेछु अनि तिमीहरूलाई धम्काउन अथवा डर देखाउन कोही मानिस आउने छैन कारण कुनै सेना तिमीहरूको देश भएर जान पाउँनेछैन।
शेयर गर्नुहोस्
लेवीहरू 26 NERVलेवीहरू 26:6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
“म तिमीहरूका देशमा शान्ति दिनेछु र कसैको डरबिना तिमीहरू सुत्नेछौ। तिमीहरूका देशबाट डरलाग्दा जनावरहरू हटाउनेछु र त्यहाँ लडाइँ हुनेछैन।
शेयर गर्नुहोस्
लेवीहरू 26 सरल नेपाली