लेवीहरू 26:7 - Compare All Versions

लेवीहरू 26:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तिमीहरूले आफ्‍ना शत्रुहरूलाई खेदेर तरवारले सोतर पार्नेछौ।

शेयर गर्नुहोस्
लेवीहरू 26 NNRV

लेवीहरू 26:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तिमीहरूले आफ्ना शत्रुहरूलाई खेद्नेछौ; र तिनीहरू तिमीहरूका सामु तरवारद्वारा ढालिनेछन्।

शेयर गर्नुहोस्
लेवीहरू 26 NCV

लेवीहरू 26:7 NERV (पवित्र बाइबल)

“तिमीहरूले आफ्नो शत्रुहरूलाई खेद्नेछौ, र तरवारले मार्नेछौ।

शेयर गर्नुहोस्
लेवीहरू 26 NERV

लेवीहरू 26:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तिमीहरूले आफ्‍ना बैरीहरूलाई जित्‍नेछौ।

शेयर गर्नुहोस्
लेवीहरू 26 सरल नेपाली