लेवीहरू 26:9 - Compare All Versions

लेवीहरू 26:9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“‘म तिमीहरूमाथि निगाह राख्‍नेछु, र तिमीहरूलाई फल्‍दो-फुल्‍दो बनाएर तिमीहरूको वृद्धि गर्नेछु, र मेरो करार तिमीहरूसित स्‍थिर गर्नेछु।

शेयर गर्नुहोस्
लेवीहरू 26 NNRV

लेवीहरू 26:9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“ ‘म तिमीहरूलाई निगाहको दृष्‍टिले हेर्नेछु, र तिमीहरूलाई फलदायक बनाउनेछु। अनि तिमीहरूको संख्या वृद्धि गर्नेछु। मैले तिमीहरूसित गरेको करार पूरा गर्नेछु।

शेयर गर्नुहोस्
लेवीहरू 26 NCV

लेवीहरू 26:9 NERV (पवित्र बाइबल)

“म तिमीहरूलाई दया गर्नेछु र तिमीहरूलाई ठूलो सन्तान पनि धेरै नानीहरू जन्माउने शक्ति दिनेछु। म मेरो करार तिमीहरूसित सही राख्नेछु।

शेयर गर्नुहोस्
लेवीहरू 26 NERV

लेवीहरू 26:9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

म तिमीहरूलाई आशीर्वाद दिनेछु अनि धेरै छोरा-छोरीहरू दिनेछु। मैले तिमीहरूसित बाँधेको करारअनुसार गर्नुपर्ने काम म पूरा गर्नेछु।

शेयर गर्नुहोस्
लेवीहरू 26 सरल नेपाली