लेवीहरू 27:30 - Compare All Versions

लेवीहरू 27:30 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“‘रूखहरूका फल वा जमिनका बीउको होस्, भूमिका उब्‍जनीको दशांश परमप्रभुकै हो, र ती परमप्रभुको निम्‍ति पवित्र हुन्‌।

शेयर गर्नुहोस्
लेवीहरू 27 NNRV

लेवीहरू 27:30 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“ ‘जमिनबाट आएको प्रत्येक कुरा, चाहे त्यो माटोबाट होस्, अथवा रूखको फलको होस्, त्यसको दशांश याहवेहको हो; त्यो याहवेहका निम्ति पवित्र हो।

शेयर गर्नुहोस्
लेवीहरू 27 NCV

लेवीहरू 27:30 NERV (पवित्र बाइबल)

“सबै बालीका अन्नहरूबाट दशांश परमप्रभुको हो, यसको अर्थ खेतीको अन्न तथा रूखका फलहरूको, दशांश परमप्रभुको हो।

शेयर गर्नुहोस्
लेवीहरू 27 NERV

लेवीहरू 27:30 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

जमिनबाट उब्‍जेका अन्‍न वा फल सबैको दशौँ भाग परमप्रभुको हो।

शेयर गर्नुहोस्
लेवीहरू 27 सरल नेपाली