लेवीहरू 5:1 - सबै संस्करणहरू तुलना गर्नुहोस्
लेवीहरू 5:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“‘यदि कोही मानिसले यस्तो किसिमको पाप गर्यो, कि साक्षी भईकन जनसाधारणअगि बोल्नुपर्दा पनि आफूले देखेको र जानेको कुरो त्यसले बोल्दैन भने, त्यो त्यसको लागि दोषी हुनेछ।
शेयर गर्नुहोस्
लेवीहरू 5 NNRVलेवीहरू 5:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यी तल लेखिएका दोषहरूका निम्ति पापबलि चढाइनुपर्छ। यदि कसैलाई साक्षी दिन अदालतमा हाजिर हुने आदेश भएको छ र त्यसले आफूले देखेको वा सुनेको कुरा भन्दैन भने त्यसले फल भोग्नुपर्छ।
शेयर गर्नुहोस्
लेवीहरू 5 सरल नेपालीलेवीहरू 5:1 NERV (पवित्र बाइबल)
“यदि कसैले यस्तो प्रकारले पाप गरे जसमा त्यो मानिस आफ्नै आँखाले प्रत्यक्ष देखेको अथवा कानले सुनेको कुरोमा साक्षी भएर पनि भन्दैन भने ऊ त्यस कामको निम्ति पापी हो, अनि उसले त्यस पापको निम्ति सजाय भोग्नु पर्छ।
शेयर गर्नुहोस्
लेवीहरू 5 NERVलेवीहरू 5:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यदि कुनै व्यक्तिले यस्तो किसिमको पाप गर्यो, कि साक्षी भईकन पनि आफूले देखेको र जानेको विषयमा जनसाधारण अगि बोल्नुपर्दा पनि त्यस मानिसले केही बोलेन भने त्यो त्यसको लागि जिम्मेवार ठहराइनेछ।
शेयर गर्नुहोस्
लेवीहरू 5 NCV