लूका 1:30
लूका 1:30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
स्वर्गदूतले तिनलाई भने, “नडराऊ, मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छ्यौ।
शेयर गर्नुहोस्
लूका 1 पढ्नुहोस्लूका 1:30 नेपाली समकालीन संस्करण (NCV)
तर स्वर्गदूतले तिनलाई भने, “नडराऊ मरियम, तिमीले परमेश्वरबाट कृपा पाएकी छौ।
शेयर गर्नुहोस्
लूका 1 पढ्नुहोस्