लूका 13:13
लूका 13:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब उहाँले त्यसमाथि आफ्ना हात राख्नुभयो, र त्यो तुरुन्तै सीधा भई र परमेश्वरको प्रशंसा गर्न लागी।
शेयर गर्नुहोस्
लूका 13 पढ्नुहोस्लूका 13:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि उहाँले तिनीमाथि आफ्नो हात राख्नुभयो, र तिनी तुरुन्तै सीधा भईन्, र परमेश्वरको प्रशंसा गरिन्।
शेयर गर्नुहोस्
लूका 13 पढ्नुहोस्