लूका 17:15-16
लूका 17:15-16 नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूमध्ये एक जनाले आफू निको भएको देखेपछि चर्को सोरमा परमेश्वरको प्रशंसा गर्दै फर्केर आयो। अनि ऊ येशूको पाउमा घोप्टो परेर उहाँलाई धन्यवाद दियो; त्यो एक सामरी थियो।
शेयर गर्नुहोस्
लूका 17 पढ्नुहोस्लूका 17:15-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूमध्ये एक जनाले आफू निको भएको देख्यो, र उच्च सोरले परमेश्वरको महिमा गर्दै त्यो फर्क्यो, र येशूलाई धन्यवाद दिएर त्यो येशूका पाउमा घोप्टो पर्यो। त्यो एक सामरी थियो।
शेयर गर्नुहोस्
लूका 17 पढ्नुहोस्