लूका 17:3
लूका 17:3 नेपाली समकालीन संस्करण (NCV)
त्यसकारण आफैलाई जाँच गर। “यदि तिम्रा भाइले पाप गर्यो भने त्यसलाई हप्काऊ; र त्यसले पश्चात्ताप गर्यो भने त्यसलाई क्षमा गर।
शेयर गर्नुहोस्
लूका 17 पढ्नुहोस्लूका 17:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्नो विषयमा होशियार बस। “तिम्रो भाइले अपराध गर्यो भने त्यसलाई हप्काऊ, र त्यसले पछुतो गर्यो भने तिमीले त्यसलाई क्षमा गर।
शेयर गर्नुहोस्
लूका 17 पढ्नुहोस्