लूका 17:33
लूका 17:33 नेपाली समकालीन संस्करण (NCV)
जसले आफ्नो जीवन बचाउन खोज्छ, त्यसले त्यो गुमाउनेछ; र जसले आफ्नो जीवन गुमाउँदछ, त्यसले त्यो बचाउनेछ।
शेयर गर्नुहोस्
लूका 17 पढ्नुहोस्लूका 17:33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसले आफ्नो प्राण बचाउन खोज्दछ, त्यसले सो गुमाउनेछ, र जसले आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो सुरक्षित राख्नेछ।
शेयर गर्नुहोस्
लूका 17 पढ्नुहोस्