लूका 18:16
लूका 18:16 नेपाली समकालीन संस्करण (NCV)
तर येशूले बालबालिकाहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक; किनकि परमेश्वरको राज्य यस्तैहरूको हो।
शेयर गर्नुहोस्
लूका 18 पढ्नुहोस्लूका 18:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने परमेश्वरको राज्य यस्तैहरूको हो।
शेयर गर्नुहोस्
लूका 18 पढ्नुहोस्