लूका 18:42
लूका 18:42 नेपाली समकालीन संस्करण (NCV)
येशूले त्यसलाई भन्नुभयो, “तिम्रो दृष्टि लिऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”
शेयर गर्नुहोस्
लूका 18 पढ्नुहोस्लूका 18:42 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब येशूले त्यसलाई भन्नुभयो, “तिमी देख्ने भइजाऊ। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”
शेयर गर्नुहोस्
लूका 18 पढ्नुहोस्