लूका 19:5-6
लूका 19:5-6 नेपाली समकालीन संस्करण (NCV)
जब येशू त्यस ठाउँमा आइपुग्नुभयो, तब उहाँले माथितिर हेरेर तिनलाई भन्नुभयो, “ए जक्कै, चाँडै तल आऊ। आज मलाई तिम्रो घरमा बस्नुपरेको छ।” अनि तिनी झट्टै तल ओर्लेर आए, र खुशी हुँदै उहाँलाई सत्कार गरे।
शेयर गर्नुहोस्
लूका 19 पढ्नुहोस्लूका 19:5-6 पवित्र बाइबल (NERV)
जब येशू त्यो ठाउँमा आइपुग्नु भयो उहाँले जक्कैलाई रूखमाथि देख्नु भयो। उहाँले तिनलाई भन्नुभयो, “जक्कै, झट्टै! तल ओर्लेरआऊ! आज म तिम्रो घरमा बास बस्नु पर्छ।” त्यसपछि जक्कै झट्टै तल ओर्लेर आए। तिनी आफ्नो घरमा येशूलाई स्वागत गर्न पाउँदा खुबै खुशी भए।
शेयर गर्नुहोस्
लूका 19 पढ्नुहोस्