लूका 2:10
लूका 2:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ।
शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्लूका 2:10 पवित्र बाइबल (NERV)
तर त्यो स्वर्गदूतले तिनीहरूलाई भने, “डराउनु पर्दैन, किनभने म तिमीहरूलाई शुभ-समाचारहरू भन्न लागेकोछु। यसले सबै मानिसहरूलाई अत्यन्त हर्षित तुल्याउनेछ।
शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्