लूका 21:36
लूका 21:36 पवित्र बाइबल (NERV)
यसर्थ, हर समय तयार बस। प्रार्थना गर जसद्वारा तिमी ती आई पर्ने संकटबाट बाँच्न सक्नेछौ। प्रार्थना गर ताकि तिमीहरू मानिसको पुत्र अघि खडा हुन सक्नेछौ।”
शेयर गर्नुहोस्
लूका 21 पढ्नुहोस्लूका 21:36 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसैले चनाखो भएर बस। ‘ती सबै डरलाग्दा कुराहरूबाट बाँचेर मानव पुत्रको सामुन्ने उभिन सक्ने शक्ति हामीहरूलाई दिनुहोस्’ भनेर परमेश्वरसँग सधैँ प्रार्थना गर।”
शेयर गर्नुहोस्
लूका 21 पढ्नुहोस्