लूका 21:9-10
लूका 21:9-10 पवित्र बाइबल (NERV)
जब तिमीहरूले लडाईं र हलचलको विषयमा सुन्नेछौ, नडराऊ। यही कुरा पहिले हुनेछ। त्यसपछि अन्त आउनेछ।” तब येशूले तिनीहरूलाई भन्नुभयो, “जाती-जातिहरू माझ लडाईं चल्नेछ। राज्य-राज्यहरू माझ झगड़ा चल्नेछ।
शेयर गर्नुहोस्
लूका 21 पढ्नुहोस्लूका 21:9-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
घमासान लडाइँ र झगडा भएको कुरा सुनेर नआत्तिनू, अन्त हुनुभन्दा पहिले ती सबै कुराहरू हुन आउनु नै पर्छ। तर त्यति नै खेर त संसारको अन्त हुँदैन!” येशूले फेरि भन्नुभयो, “जाति-जातिको बीचमा लडाइँ चल्नेछ। एउटा राज्यले अर्को राज्यमाथि हमला गर्नेछ।
शेयर गर्नुहोस्
लूका 21 पढ्नुहोस्लूका 21:9-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूले जब युद्धहरू र खैलाबैलाका कुराहरू सुन्नेछौ तब भयभीत नहोओ, किनभने पहिले यी घटनाहरू हुनैपर्छ, तर अन्त्यचाहिँ तुरुन्तै हुनेछैन।” तब उहाँले तिनीहरूलाई भन्नुभयो, “राष्ट्र, राष्ट्रका विरुद्धमा, र राज्य, राज्यको विरुद्धमा उठ्नेछ।
शेयर गर्नुहोस्
लूका 21 पढ्नुहोस्