लूका 22:42
लूका 22:42 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हे पिता, तपाईंको इच्छा भए, यो कचौरा मबाट हटाइदिनुहोस्। तर मेरो इच्छा होइन, तपाईंकै इच्छा पूरा होस्।”
शेयर गर्नुहोस्
लूका 22 पढ्नुहोस्लूका 22:42 नेपाली समकालीन संस्करण (NCV)
“हे पिता, तपाईंको इच्छा भए यो कचौरा मबाट हटाइदिनुहोस्, तापनि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्।”
शेयर गर्नुहोस्
लूका 22 पढ्नुहोस्