लूका 23:42
लूका 23:42 पवित्र बाइबल (NERV)
त्यसपछि उसले येशूलाई भन्यो, “हे येशू! जब तपाईं राजा भएर शासन गर्नुहुन्छ त्यसबेला मलाई सम्झनु होस्।”
शेयर गर्नुहोस्
लूका 23 पढ्नुहोस्लूका 23:42 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब त्यसले भन्यो, “हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्।”
शेयर गर्नुहोस्
लूका 23 पढ्नुहोस्