लूका 3:3
लूका 3:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनी पाप-क्षमाको निम्ति पश्चात्तापको बप्तिस्मा प्रचार गर्दै यर्दन नदीका आसपासका सबै इलाका हुँदो आए।
शेयर गर्नुहोस्
लूका 3 पढ्नुहोस्लूका 3:3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यूहन्नाले यर्दन नदीका चारैतिरका क्षेत्रतर्फ गएर मानिसहरूलाई यसरी प्रचार गर्न थाले, “आ-आफ्ना पाप मानेर छोड र बप्तिस्मा लेओ अनि परमेश्वरले तिमीहरूले गरेका पाप क्षमा गर्नुहुनेछ।”
शेयर गर्नुहोस्
लूका 3 पढ्नुहोस्