लूका 5:5-6
लूका 5:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर सिमोनले भने, ‘गुरुज्यू, हामीले रातभरि मेहनत गरेर पनि केही फेला पारेनौं, तापनि तपाईंको वचनअनुसार म जाल हान्नेछु।” अनि जब त्यसो गरे, तब तिनीहरूले एक थुप्रो माछा पक्रे, र तिनीहरूका जाल फाट्न लागे।
शेयर गर्नुहोस्
लूका 5 पढ्नुहोस्लूका 5:5-6 नेपाली समकालीन संस्करण (NCV)
सिमोनले भने, “गुरुज्यू, हामीले रातभरि कडा परिश्रम गरेर पनि केही पक्रेका छैनौं, तर पनि तपाईंले भन्नुहुन्छ भने म जाल हाल्नेछु।” जब तिनीहरूले जाल हाले, तब तिनीहरूले यति धेरै माछा पक्रे कि जाल नै फाट्न थाल्यो।
शेयर गर्नुहोस्
लूका 5 पढ्नुहोस्