लूका 5:8
लूका 5:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब यो देखेर येशूको पाउमा घोप्टो परी सिमोन पत्रुसले भने, “हे प्रभु, मबाट जाइजानुहोस्, किनभने म पापी मानिस हुँ।”
शेयर गर्नुहोस्
लूका 5 पढ्नुहोस्लूका 5:8 नेपाली समकालीन संस्करण (NCV)
जब सिमोन पत्रुसले यो देखे, तब येशूको पाउमा परेर भने, “हे प्रभु, मबाट गइहाल्नुहोस्, किनकि म ता पापी मानिस हुँ!”
शेयर गर्नुहोस्
लूका 5 पढ्नुहोस्