लूका 8:24
लूका 8:24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि तिनीहरूले नजिक आएर उहाँलाई यसो भन्दै ब्यूँझाए, “गुरुज्यू, गुरुज्यू, हामी डुब्न लाग्यौं।” उहाँले उठेर बतास र प्रचण्ड लहरलाई हकार्नुभयो, र ती थामिए अनि सबै शान्त भयो।
शेयर गर्नुहोस्
लूका 8 पढ्नुहोस्लूका 8:24 नेपाली समकालीन संस्करण (NCV)
चेलाहरू उहाँकहाँ गएर यसो भन्दै बिउँझाए, “गुरुज्यू, गुरुज्यू, हामी ता डुब्नै लाग्यौं!” तब उहाँ उठ्नुभयो र बतास अनि उर्लंदो पानीको छाललाई हप्काउनुभयो। आँधी थामियो र सबै शान्त भयो।
शेयर गर्नुहोस्
लूका 8 पढ्नुहोस्