मलाकी 3:1
मलाकी 3:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“हेर, म मेरो दूतलाई पठाउनेछु, जसले मेरो अगि-अगि बाटो तयार गर्नेछ। तब तिमीहरूले खोजिरहेका प्रभु अचानक आफ्नो मन्दिरमा आउनुहुनेछ; तिमीहरूले चाहना गरेका करारका सन्देशवाहक आउनुहुनेछ,” सेनाहरूका याहवेह भन्नुहुन्छ।
शेयर गर्नुहोस्
मलाकी 3 पढ्नुहोस्मलाकी 3:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हेर, म आफ्ना समाचारवाहकलाई पठाउनेछु, र तिनले मेरो अगिअगि बाटो तयार गर्नेछन्। तब एक्कासि ती प्रभु, जसलाई तिमीहरू खोज्दछौ, आफ्नो मन्दिरमा आउनेछन्, अर्थात् करारका ती समाचारवाहक आउनेछन्, जसलाई तिमीहरू औधी चाह गर्दछौ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
शेयर गर्नुहोस्
मलाकी 3 पढ्नुहोस्