मत्ती 10:8
मत्ती 10:8 पवित्र बाइबल (NERV)
रोगीहरूलाई निको पार, मरेकाहरूलाई जिवनमा ल्याऊ। कुष्ट रोगीहरूको उपचार गर। मानिसहरूबाट भूत धपाऊ। म तिमीहरूलाई सित्तैंमा यी शक्तिहरू दिन्छु। यसर्थ सित्तैंमा तिनीहरूलाई सघाऊ।
शेयर गर्नुहोस्
मत्ती 10 पढ्नुहोस्मत्ती 10:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बिरामीहरूलाई निको पार, मरेकाहरूलाई जीवित पार, कुष्ठ-रोगीहरूलाई शुद्ध पार, भूतहरूलाई निकाल। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ।
शेयर गर्नुहोस्
मत्ती 10 पढ्नुहोस्