मत्ती 14:30-31
मत्ती 14:30-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर बतास जोड़ले चलेको देखेर तिनी डराए, र जब डुब्नै लागे तब तिनले चिच्च्याएर भने, “हे प्रभु, मलाई बचाउनुहोस्।” तब येशूले झट्टै हात पसारेर तिनलाई समातिहाल्नुभयो, र तिनलाई भन्नुभयो, “ए अल्पविश्वासी, किन शङ्का गर्यौ?”
शेयर गर्नुहोस्
मत्ती 14 पढ्नुहोस्मत्ती 14:30-31 नेपाली समकालीन संस्करण (NCV)
तर जब तिनले बतास देखे, तब तिनी डराए अनि, डुब्न लाग्दा, “प्रभु, मलाई बचाउनुहोस्!” भनी चिच्याए। येशूले तुरुन्तै आफ्नो हात पसारेर तिनलाई पक्रनुभयो अनि भन्नुभयो, “हे अल्पविश्वासी, तिमीले किन शङ्का गर्यौ?”
शेयर गर्नुहोस्
मत्ती 14 पढ्नुहोस्मत्ती 14:30-31 पवित्र बाइबल (NERV)
पानीमाथि हिंडदा पत्रुसले तेज बतास र छालहरू आएको देखे। अनि भयभीत भए। उनी भयभीत भए र पानीमा डुब्नलागे। उनी चिच्याए, “प्रभु, मलाई बचाउनुहोस्।” त्यसपछि येशूले पत्रुसको हात समात्नु भयो। उहाँले भन्नुभयो, “ए अल्पविश्वासी तिमी किन शंका गर्छौ?”
शेयर गर्नुहोस्
मत्ती 14 पढ्नुहोस्