मत्ती 16:15-16
मत्ती 16:15-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू के भन्छौ, म को हुँ?” सिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र।”
शेयर गर्नुहोस्
मत्ती 16 पढ्नुहोस्मत्ती 16:15-16 नेपाली समकालीन संस्करण (NCV)
उहाँले सोध्नुभयो, “तिमीहरूले नि? तिमीहरू मलाई म को हुँ भन्छौ?” सिमोन पत्रुसले उत्तर दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरका पुत्र।”
शेयर गर्नुहोस्
मत्ती 16 पढ्नुहोस्