मत्ती 17:5
मत्ती 17:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनी बोल्दाबोल्दै, चम्किलो बादलले तिनीहरूलाई ढाकिहाल्यो, र त्यस बादलबाट एउटा आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु, यिनको कुरा सुन।”
शेयर गर्नुहोस्
मत्ती 17 पढ्नुहोस्मत्ती 17:5 नेपाली समकालीन संस्करण (NCV)
तिनी बोल्दैगर्दा, एउटा चहकिलो बादलले तिनीहरूलाई ढाक्यो, अनि बादलबाट यसो भन्ने आवाज आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु: यिनीसित म अति प्रसन्न छु। यिनको कुरा सुन!”
शेयर गर्नुहोस्
मत्ती 17 पढ्नुहोस्