मत्ती 18:2-3
मत्ती 18:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले एउटा सानो बालकलाई नजिक बोलाएर तिनीहरूका माझमा उभ्याउनुभयो, र भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरूजस्ता भएनौ भने कहिल्यै स्वर्गको राज्यमा पस्नेछैनौ।
शेयर गर्नुहोस्
मत्ती 18 पढ्नुहोस्मत्ती 18:2-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले एउटा सानो बालकलाई बोलाएर तिनीहरूका बीचमा उभ्याउनुभयो, र भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरू बदलिएर साना बालकहरूजस्ता भएनौ भने तिमीहरू कहिल्यै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ।
शेयर गर्नुहोस्
मत्ती 18 पढ्नुहोस्