बाइबल एप लोगो
खोज आइकन

मत्ती 18:3 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 18:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

र भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरूजस्‍ता भएनौ भने कहिल्‍यै स्‍वर्गको राज्‍यमा पस्‍नेछैनौ।

शेयर गर्नुहोस्
मत्ती 18 NNRV

मत्ती 18:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

र भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, आफ्‍नो मनलाई परिवर्तन गरेर यस्‍तो बालकजस्‍तो भएनौ भने तिमीहरू कसै गरेर पनि परमेश्‍वरको राज्‍यमा पस्‍न पाउनेछैनौ।

शेयर गर्नुहोस्
मत्ती 18 सरल नेपाली

मत्ती 18:3 NERV (पवित्र बाइबल)

अनि भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। यदि तिमीहरू सानो बालकहरू जस्तै बदलिएनौ भने तिमीहरू स्वर्गको राज्यमा कहिल्यै प्रवेश गर्न सक्नेछैनौ।

शेयर गर्नुहोस्
मत्ती 18 NERV

मत्ती 18:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

र भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरू बदलिएर साना बालकहरूजस्ता भएनौ भने तिमीहरू कहिल्यै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ।

शेयर गर्नुहोस्
मत्ती 18 NCV